सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज सोमबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस्

  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६



  • राशिअनुसार आजको ग्रहफल

    मेष : वैदेशिक काम बन्नेछ । भाग्यले साथ दिनेछ ।

    वृष :अचानक हानी हुनेछ । अपजसको सामना गर्नुपर्नेछ ।

    मिथुन : पारिवारिक मेलमिलाप हुनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध बढ्नेछ ।

    कर्कट : वादविवादमा परिन सकिनेछ । मुद्दामामिलामा सजिलो हुनेछ ।

    सिंह :अध्ययनमा प्रगति देखिन्छ । सन्तानले सुख दिनेछन् ।

    कन्या : स्त्री पक्षसँग मनमुटाव रहनेछ । मानसिक अशान्तिले घेर्नेछ ।

    तुला : छोटो यात्रा हुनेछ । दाजुभाइको सहयाग पाइनेछ ।

    वृश्चिक : बोलीले काम बन्नेछ । धनको कारोबार राम्रो हुनेछ ।

    धनु : प्रशन्नता बढेर जानेछ । अरुको सहयोग मिल्नेछ ।

    मकर : यात्रामा सास्ती हुनेछ । पैसाको अभाव रहनेछ ।

    कुम्भ : व्यापारमा सन्तुष्टि मिल्नेछ । कृषिबाट फाइदा हुनेछ ।

    मीन : सरकारी क्षेत्रमा पहुँच मिल्नेछ । काममा फाइदा हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij