सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको राशीफल २०७६ श्रावण १ गते

  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६



  • मेष राशीका लागि आजको दिन धन बृद्धिमा क्रमिक सुधार साझको समयबाट हुनेछ, घर गृहादी समस्याले सताउनेछ । आजको दिशा शुभ दिशा पूर्व रहेकोछ, शुभ रंग हरियो रहेको छ ।

    बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

    बृष राशी भएका ब्यक्तिलाई आजको दिन उमङ्गता पैदा भई आनन्द्धको अनुभुती हुनेछ, धन वृद्धि समेत हुनेछ । आजको दिन शुभ दिशा रहेको छ पश्चिम, शुभ रंग रहेको छ पहेलो ।

    मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

    आजको दिन मिथुन राशीका लागि रीसलाई कन्टोलमा राखी काम कारोबार गर्नु ठिक हुनेछ, धन नास भएर जानेछ, अध्ययनमा सफलता नै मिल्नेछ । शुभ दिशा उत्तर, शुभ रंग रहेको छ निलो ।

    कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

    राशी कर्कट राशीका आजको दिन दुःखकष्ट पैदा भई घरगृहको सुख बनाउदछ , धनआर्जन हुनेछ । आजको दिन शुभ दिशा आग्नेय र शुभ रंङ्ग सेतो रहेको छ ।

    सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

    राशी सिह राशीका आजको दिन शारीरिक सुख प्राप्त भएता पनि गृह, पारीवारीक दुःखकष्ट पैदा हुनेछ । शुभ दिशा दक्षिण रहेको शुभ रंग रातो रहेको छ ।

    कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

    कन्या राशीका लागि आजको दिन धन सञ्चित भएता पनि खराब स्वभावको कारण दुःख पाउने पर्ने देखिन्छ, शुभ दिशा पश्चिम शुभ रंग पहेलो रहेको छ ।

    तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

    तुला राशीका लागि आज शारीरिक सुख प्राप्त भएता पनि कारोवारमा नोक्सान हुने देखिन्छ आजको दिन शुभ दिशा उत्तर शुभ रंग पहेलो रहेको छ ।

    बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

    बृश्चिक राशीका आजको दिन पारीवारीक सुख प्राप्त भएता पनि शारीरिक कष्ट आईपर्नेछ, अध्ययनमा अवरोध सृजना आजको दिन शुभ दिशा दक्षिण शुभ रंग रातो रहेको छ ।

    धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

    धनु राशीका लागि आजको दिन मनमा कुरा रहने छैन, गोपनीयतालाई ख्याल गर्नुहोला, अलि कडा मिजासीलो बनाउने छ । आजको दिन शुभ दिशा पूर्व शुभ रंग पूर्व रहेको छ ।

    मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

    मकर राशीका लागि कमजोरको अनुभुती रहनेछ, पारीवारीक सुुखमा कमि रहनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । आजको दिन शुभ दिशा उत्तर शुभ रंग सेतो रहेको छ ।

    कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

    कुम्भ राशीका लागि आजको दिन कुकर्मको कारण दुःख पाउनु पर्ने देखिन्छ, पारीवारीक साथ लिएर शुभ कार्यगर्दा उत्तम हुनेछ । शुभ दिशा पश्चिम, शुभ रंग कालो रहेको छ ।

    मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

    मीन राशीका लागि आजको दिन सजगता पूर्वक कार्य पर्नु पर्ने देखिन्छ, घर गृह, राज्यपक्षबाट अपमान ब्यहोर्नु पर्ने देखिन्छ । शुभ दिशा पश्चिम, शुभ रंग कालो रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij