प्रकाशित मिति : शनिबार, साउन ४, २०७६
आज मिति २०७६ साल साउन ४ गते शनिबार। तदनुसार सन् २०१९ जुलाई २० । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, तृतीया, ६ः४६ उप्रान्त चतुर्थी तिथि शनिबार ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मानसम्मानमा गिरावट आउन नदिने प्रयास हुनेछ । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रीत हुन सक्दैन । मनोरञ्जन भने हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दामपत्य जिवन सुखमय होला । उत्साह र आनन्द अनुभुती होला । विशुद्ध व्यक्तिहरुसँग छलफलबाट लाभ हुने सम्भावना छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मित्रवर्गबाट उत्कृष्ठ सहयोगको सम्भावना देखिन्छ । सामाजिक राजनीतिक कार्यमा सफलता मिल्ला । धन आर्जन हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भाईबहिनीले पनि सन्तुष्ट तुल्याउनेछन् । दान पुन्य गर्ने कार्यमा मन जानेछ । प्रेममा सुधार हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ कामका लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित होला । दैनिक काममा सँधै सफलता होला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वादिष्ट भोजनको योग छ । व्यापार व्यवसायमा लाभ होला । थोरै समय दिएपनि कार्यमा सफलता मिल्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
देवालय मठ मन्दिर आदिको दर्शन गर्ने समय छ । आध्यात्मिक क्षेत्रका काममा सहभागी भईएला । समय शुभ छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ काम तथा सीप सिक्ने अवसर मिल्ला । धन लाभ होला । चन्द्रमा कमजोर हुँदा चोट पटकको भए रहला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धार्मिक सामाजिक राजकीय क्षेत्रमा फदलायी रहला । धन लाभ भएता पनि मनमा चिन्ता बढ्ला।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यवसायमा चिन्ता थपिएला । चोट पटक लाग्न सक्छ । परिश्रम व्यर्थै खेर जानसक्छ । नराम्रो खबर सुन्नु पर्ला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दाम्पत्य सम्बन्ध सुखद रहला । परोपकार क्षेत्रमा मन आकर्षित हुनेछ । धन लाभ होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिष्ठान्न भोजनमा सहभागी भईएला । मानसम्मान तथा धन लाभ होला । सबैको प्रिय बन्ने योग रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij