प्रकाशित मिति : सोमवार, साउन ६, २०७६
आज मिति २०७६ साल साउन ६ गते । तदनुसार सन् २०१९ जुलाई २२ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, पञ्चमी, १०ः४४ उप्रान्त षष्ठी तिथि सोमबार ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ कामका लागि दिन शुभ रहेको छ । दुरगामी प्रभावले आर्थिक प्रायोजनका लागि समय सकारात्मक रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
घुमघाम र भेटघाटका लागि मन लालयित हुनेछ । अचानक धन लाभ हुनसक्छ । मनले चिताएको कार्य पूरा हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यवसायका लागि दिन शुभ रहेको छ । सामाजिक काममा जस र सम्मान मिल्ने छ । दैनिक कार्यहरु सफल हुनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य अनुकुल हुनेछ । मित्र तथा परिवारबाट सहयोग पाईएला । हरेक कामबाट सफलता मिल्ला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परोपकारको क्षेत्रमा काम गर्न मन लाग्नेछ । कारोबार र लेनदेनमा विवाद आउनसक्छ साबधान रहनु बेश होला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मन फुरुङ्ग हुनेछ । पराक्रम बृद्धि भएर जानेछ । कलकारखाना तथा व्यापारमा फाईदा मिल्ने छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पठनपाठन र प्रागिक क्षेत्रबाट लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट फाईदा लिन सकिनेछ । दिन शुभ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कर्म क्षेत्रमा चन्द्रमा कमजोर भएकाले व्यवसायीक क्षेत्र कमजोर रहेको छ । नचिताएको क्षेत्रबाट आर्थिक हानी होला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माता पीता अभिभावक र मान्यजनबाट आर्शिवाद प्राप्त हुनेछ । परिवार भित्रैबाट फाईदा होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
जानकारी प्राप्त व्यक्ति तथा गुरुजनको सहयोग मिल्नाले आत्माबल बढ्ने छ । बन्द व्यापारबाट लाभ लिन सकिएला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
चन्द्रमाले आजको दिनमा प्रभाव जमाएकाले सम्पूर्ण काम धन्दाबाट धन लाभ होला । शुभ कार्य गर्ने योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
वैदेशिक रोजगारबाट अति फाईदा होला । प्रेमी प्रेमीकासँगको सम्बन्ध सफल रहला । धन लाभ हुने योग रहेको छ ।
ज्योतिष भवेश भट्टराई
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij