सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पहिरोमा परी पाँच जनाको मृत्यु, १२ बेपत्ता

  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६



  • गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा परेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ । घटनामा १२ जना बेपत्ता भएका छन् ।

    गाउँपालिकाको वडा नं. ३ ठूलो लुम्पेक भन्ने स्थानमा गएराति गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तिलकुमारी तरामु र दर्शन तरामु छन् । घटनामा तीन जना अझै बेपत्ता छन् ।

    त्यसैगरी सत्यवती गाउँपालिका वडा नं. ४ लिम्घाको भीरकुना भन्ने ठाउँमा गएको पहिरोमा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

    गएराति गएको पहिरोमा पुरिएका मध्ये तीन जनाको शव फेला परेको हो । वस्ती माथिबाट खसेको पहिरोले चार वटा घर पुरिएका छन् ।

    पहिरोमा परेर अझै ९ जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij