सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चट्याङ लागेर दुईजनाको मृत्य

  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६



  • विराटनगर । पछिल्लो २४ घण्टामा चट्याङ लागेर मोरङमा दुईजनाको मृत्यु भएको छ । सोमबार दिउँसो र मंगलबार बिहान वर्षासँगै परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको हो । चट्याङ लागेर एक हल गोरु पनि मरेका छन् ।

    सोमबार दिउँसो मोरङको धनपालथान गाँउपालिकामा ५० वषिर्य श्याम मण्डलको पनि चट्याङ लागेर मृत्यु भएको थियो । खेत जोतिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर कारण उनले जोत्दै गरेका गोरु पनि मरेका छन् ।

    मंगलबार बिहान करिब साढे ११ बजे वर्षासँगै परेको चट्याङ लागेर बुढीगंगा गाँउपालिका पर्सावनीका रामेश्वर विश्वासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक विश्वासलाई आफ्नै खेतमा काम गरिरहदाँ चट्याङ लागेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij