सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

१०० मिटर माथिबाट बन्जीजम्प गर्दा बीचमै डोरी चुँडियो, भिडियोमा रेकर्ड भयो भयानक दृष्य

  • प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६



  • काठमाडौं। साहसिक खेलमा बन्जीजम्पिङ निकै लोकप्रिय छ । नेपालमा पनि विभिन्न स्थानमा बन्जीजम्प गर्ने साहसिक व्यक्तिहरु पुग्ने गरेका छन् । यस्तै बन्जीजम्प गर्दा एक व्यक्ति बीचमै डोरी चुँडिएपछि सिधै भुइँमा खसेका छन् । उनी खसेको भिडियो भाइरल भइरहेको छ ।

    यो घटना पोल्याण्डको भएको मिडिया रिपोर्टमा उल्लेख छ । पोल्याण्डको डाइनिया शहरको राडी युरोपी थिम पार्कमा उनले १०० मिटर अग्लो क्रेनबाट बन्जीजम्पको लागि हाम्फालेका थिए । उनी हाम्फालेपछि बीचमै डोरी चुँडियो र उनी भुइँमा सेफ्टी कुसन बेडमाथि खसे । उनी त्यहाँ यति तीब्र गतिमा खसेका थिए कि उनी त्यहाँबाट पनि उफारिएर भुइँमा पुगे । उनी खसेपछि गम्भीर घाइते भएपछि अस्पताल भर्ना भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij