सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चलचित्र ‘हैरान’ अब अमेरिकामा प्रर्दशन हुने

  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६



  • वासिङ्टन डिसी । अमेरिकामा चलचित्र हैरान रिलिज हुने भएको छ। अमेरिकामा चलचित्र हैरानको पहिलो शो आगामी अगष्ट ४ मा हुने भएको छ। त्यसपछि विभिन्न स्थानमा समय मिलाएर रिलिज गर्न आफूँले भरमग्दूर प्रयास गर्ने कार्यक्रम संयोजक रोशन पुरीले जानकारी दिएका छन्।

    नेपालमा रिलिज भैसकेको चलचित्र हैरान पूर्णतया सस्सपेन्स, थ्रिलर मुुबी हो। चलचित्रमा सरोज खनाल, गजित विष्ट, बुद्धि तामाङ हैट, सागर लम्साल बले लगायतका कलाकारको अभिनय रहेको छ।

    विश्व रेकर्ड राख्न सफल नेपाली बाल निर्देशक सौगात विष्टले चलचित्र हैरान अगाडि लब यु बाबा निर्देशन गरेका थिए। आठ बर्षको उमेरमा सौगात विष्टले लब यु बाबा निर्देशन गरेर गिनिजबुकमा नाम लेखाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij