सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आइतबार : शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६



  • आज मिति २०७६ साल साउन १२ गते आइतबार । तदनुसार सन् २०१९ जुलाई २८ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्णपक्ष। एकादशी, १४ः५९ उप्रान्त द्वादशी तिथि आईतबार ।

    मेष
    समग्रमा आजको दिन शुभ रहेको छ । बोलीले काम बन्न्नेछ, पारिवारिक भेटघाट हुनेछ ।

    वृष

    वैदेशिक काम बन्नेछ, सामाजिक काममा व्यस्तता बढ्नेछ।

    मिथुन

    घरमा विवाद हुनेछ, काममा खर्च हुनेछ।

    कर्कट

    व्यापारमा लाभ हुनेछ । अरुको साथ पाइनेछ ।

    सिंह
    विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ ।

    कन्या

    सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ।

    तुला

    काममा बाधा आउनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

    वृश्चिक

    दाम्पत्य सुख मिल्नेछ, मान सम्मान पाइनेछ ।

    धनु
    आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।

    मकर
    यात्राको सुख मिल्नेछ, रमाइलोमा खर्च हुनेछ।

    कुम्भ

    आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ।

    मीन
    काममा जिम्मेवारी आउनेछ, यात्रा गर्नु पर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij