सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

एपीएफ टोलीद्वारा ४८ क्यूफिट काठसहित एक जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६



  • ईलाम,
    ईलाम जिल्लाको चुलाचुली गाउँपालिका १ स्थित झापा र ईलामको सीमानाबाट
    साउन १३ गते एपीएफ टोलीले करीव ४८ क्यूफिट सखुवाको काठसहित एक जनालाई
    पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा झापा जिल्लाको कमला गाउँपालिका १ बस्ने २८ वर्षिय मिलन
    लिम्बु छन् ।
    निज लिम्बुले मे १ च ५९०२ नम्बरको पिकअप गाडीमा उक्त काठ राखी ल्याउँदै
    अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चुलाचुलीबाट खटिएको एपीएफ
    टोलीले पक्राउ गरेको हो । निज लिम्बु उक्त गाडीका चालक हुन् ।
    एपीएफ टोलीले पक्राउ परेका लिम्बुलाई बरामद काठ तथा उक्त गाडीसहितै
    आवश्यक कारवाहीको लागि डिभीजन वन कार्यालय ईलाममा बुझाएको छ । उक्त काठ
    तथा गाडीको मुल्य करीव १० लाख रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij