शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बीस वर्षपछि हरेक छोरीको खातामा बीस लाख

  • प्रकाशित मिति : आइतवार, माघ १९, २०७६



  • गौशाला । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी शिक्षा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अबको बीस वर्षपछि हरेक छोरीको खातामा २० लाख पु¥याउने योजना प्रदेश सरकारको रहेको बताएका छन् ।

    महोत्तरीको सोनमा गाउँपालिकामा आइतबार आयोजित छात्रालाई साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले छोरी बीमाको रकम तीन लाखमा पु¥याएको र सो रकमलाई क्रमिक रुपमा २० लाखसम्म पु¥याउने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

    सोनमा गाउँपालिका–२ मा रहेको सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत ९० छात्रालाई मुख्यमन्त्री राउतले जनही एक थानका दरले साइकल वितरण गरे। पूर्वमन्त्री राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य कौशलकुमार यादव, वडाध्यक्षलगायत जनप्रतिनिधि एवं शिक्षासँग सम्बन्धित सरोकारवाला निकायको उपस्थित थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij