प्रकाशित मिति : आइतवार, बैशाख १४, २०७७
COVID-19 कोरोना भाईरसको Corona Virus Latest Update
ने.क.पा केन्द्रिय सदस्य एबं संघीय सांसद मेटमणी चौधरी (Metmany Chaudhary) -LIVE interview by Nilam Oli
(NOTE :- देश भरी रहेका स्थानीय तह प्रमुखहरुले आफ्नो केही कुरा राख्न ईच्छा छ भने बिहान ७ देखि ७.४५ सम्म ९८४०२६५६३३ मा सम्पर्क राख्नुहोस)
खास पाउँनुपर्ने पीडितले राहत नपाएकोले म स्वयं राहत बाँडदै हिडेको छु – Metmany Chaudhary
जन्ताको माग अनुसार जहाँ चाहिन्छ त्यहाँ राहत बाँडन पुगेको छु – Metmany Chaudhary
नेपाल भरी नै आफ्नो कार्य क्षेत्र बनाउने कोशिश गर्दै छु – Metmany Chaudhary
जबसम्म लकडाउन रहन्छ माग अनुसारको निरन्तर राहत बाँडने छु – Metmany Chaudhary
प्रधानमन्त्री र राष्ट्रपतीले बिष्लेसन गर्न नसकेर अध्यादेश ल्याउनु केटाकेटीपन हो – Metmany Chaudhary
देशका जिम्मेवार सांसद र शान्ति सुरक्षाको जिम्मेवार मान्छेले अपहरण गर्नु ठुलो ठुलो कमजोरी हो – Metmany Chaudhary
अपहरण गर्नेहरुलाई जनताले मुल्यांकन गर्ने छन् -Metmany Chaudhary
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij