शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

घरमा नौ जनाको परिवार नै दृष्टि बिहिन (भिडियो हेर्नुस् )

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २०, २०७७



  • २०४२ सालमा भारतबाट ५६ हजार लिएर म दाङ आएँ। ५५ हजार मैले भिनाजुलाई दिएँ तर त्यो रकम भिनाजु दिनु भएन।मेरो नौ जनाको परिवार दृष्टि बिहिन छन्।म १३ बर्ष देखि दु:ख पाएर ७६ बर्ष भैँसके अहिले सम्म पनि दु:ख पाईरहेको छु।राज्यले कहिले सहयोग गरेन मेरो लागि राज्य हुनु र नहुनू एउटै हो। केही दिन अघि मेरो घरमा एकजना युवा आउँनु भो, म ओलीको भान्जा भन्दै बस्नको लागि गुहार माग्नु भो, अनि केही दिन पछि राती बाकस फोडेर २६ हजार चोरेर भाग्नु भो, अहिलेसम्म पनि कहिँ उजुरी गरे मार्दिन्छु, भने धम्की दिईरहनु भएको छ तर उजुरी गर्दा प्रहरीले न्याय दिन सकेको छैन आशा कस्को गरौँ ???

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij