शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गौमुखी गाउँपालिका प्युठानले गर्यो सामुदायिक स्वास्थ ईकाईको उद्घाटन।

  • प्रकाशित मिति : शनिबार, मंसिर ६, २०७७



  • जोगिन्द्र मल्ल प्युठान /गौमुखी गाउँपालिका प्युठानको आयोजना मा एक कार्यक्रम बीच खाल सामुदायिक स्वास्थ्य इकाई खुङको उद् घाटन
    घाटन गरिएको छ।

    गौमुखी गाउँपालिका ५ खुङका वडा अध्यक्ष हुम बहादुर के सि को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले उद् घाटन कार्यक्रममा बोल्दै विकट तथा ग्रामीण क्षेत्रका पिछडिएका एवम स्वास्थ्य सेवा बाट बन्चित बस्तीका स्थानीयबासीहरुलाई लक्षित गरि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको र गौमुखिका बासिन्दाहरुले कसरी भरपुर सेवा लिन सकिन्छ भन्ने हाम्रो चासो रहेको र अहिलेसम्म गौमुखी गाउँपालिका भित्र ६ वटा स्वास्थ्य चौकी,१ आधारभूत स्वास्थ्य चौकी , ८ वटा सामुदायिक स्वास्थ्य इकाई बाट सेवा प्रवाह गरिएको र असार महिना देखि विशेषज्ञ सहितको एम बि बि एस डाक्टर बाट सेवा प्रदान गरिएको एक्सरे सेवा संचालन हुँदै आएको र यो बर्ष गौमुखीमा १५ शैयाको हस्पिटल निर्माण हुने र संस्था संरक्षणमा समुदायले अहम भूमिका खेल्नु पर्ने बताउनु भयो।

    सो कार्यक्रममा उपाध्यक्ष तुलसी सुनार प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थी ,स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसी लगायतले स्वास्थ्य संस्थाको बारेमा आ आफ्नो भनाइ राख्नु भएको थियो ।भने कार्यक्रमको संचालन केशव के सिले गर्नु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij