आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

२४ घण्टामा १२ जनाको मृत्यु, ३५ सयभन्दा धेरै संक्रमित

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १४, २०७८



  • काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १७६ पुगेको छ। आइतबार २८ जनाको मृत्यु भएको थियो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    १२ हजार ४०० नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९३ एन्टिजेन परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको छ।

    यो अवधिमा थप ३७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij