आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ब्रेक फेल भएर ट्रक दुर्घटना हुँदा २३ जना घाइते

  • प्रकाशित मिति : सोमवार, भदौ १४, २०७८



  • धादिङ। धादिङको ज्वालामुखी ५ खरिबाट जिल्ला सदरमुकाम धादिङबेशी आउँदै गरको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक दुर्घटना हुँदा २३ जना घाईते भएका छन ।

    ट्रक आज बिहान करिब १० बजे निलकण्ठ नगरपालीका ८ बगैचामा पल्टिएको थियाे । दुर्घटनामा परि गम्भिर घाईते ज्वालामुखी ५ का सजिता तामाङ , मिना श्रेष्ठ , बलबहादुर अधिकारी र राजाराम अधिकारीलाई हेलिकप्टरबाट उपचारको लागी काठमाडौं पठाईएको छ ।

    अन्य ६ जना लाई भने एम्बुलेन्स बाट काठमाडौं पठाईएको छ । दुर्घटनामा परि सामान्य घाईते भएकाहरूको जिल्ला अस्पतालमा धादिङबेशीमा उपचार भै रहेको छ । ब्रेक फेल भएका कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij