आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ईन्द्रजात्रामा घर बाहिर पुजा नलिने

  • प्रकाशित मिति : शनिबार, भदौ १९, २०७८



  • काठमाडौं । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै इन्द्रजात्राको पूजा घरभन्दा बाहिर नलिइने भएको छ । असोज २ गतेदेखी हुने ईन्द्रजात्रामा घरभन्दा बाहिर पूजा नलिने निर्णय भएको लाखे आजु गुठीले जनाएको छ ।

    वसन्तपुरमा लामो समयदेखी ईन्द्रजात्रा व्यवस्थापनको काम गर्दै आएको गुठी परिवारले कोरोनाका कारण आगामी असोज २ गतेदेखी आयोजना हुने पुजा घर भन्दा बाहिर नलिने निर्णय गरेको हो ।

    गुठिले आज वसन्तपुरमा छलफल गरी इन्द्रजात्रा मर्यादित ढङ्गले सञ्चालन गर्ने र घरबाहिर पुजा नलिने निर्णय गरेको हो । छलफलमा सहभागी बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोभिड १९ संक्रमणबाट बच्न मर्यादित ढंगले जात्रा आयोजना गर्न यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij