आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पाँचथर जिल्ला अस्पतालमा सेवा ठप्प हुँदा स्थानीय मर्कामा

  • प्रकाशित मिति : शनिबार, अशोज २३, २०७८



  • पाँचथर । स्वास्थ्यकर्मीको सुरक्षा तथा अस्पतालको पुनर्निर्माणको माग गर्दै पाँचथर जिल्ला अस्पतालमा सबै प्रकारका सेवा बन्द गरिएको छ। अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले काम बन्द गरेपछि स्थानीय सेवाग्राही भने मर्कामा परेका छन् ।

    उपचारका क्रममा बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले गत विहिबार अस्पतालमा आगजनी गरेपछि सेवा बन्द गरिएको हो । आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेकाले सेवा बन्द गरिएको अस्पतालका हेल्थ असिसटेन्ट सोम धितालले बताउनु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij