आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, अशोज २४, २०७८



  • बर्दिया । हात्तीको आक्रमणबाट जिल्लामा एक जनाको मृत्यु भएको छ ।

    आक्रमणम परेर राजापुर नगरपालिका–१० दक्षिणखैरीका बेचन दहितको मृत्यु भएको ईलाका प्रहरी कार्यलय, राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

    क्रसर उद्योगबाट काम गरेर घर फर्कने क्रममा शनिबार राति दहितलाई हात्तीले आक्रमण गरेको घिमिरले बताउनुभयो ।

    राजापुर नगरपालिकाको भारतीय सिमावर्ती क्षेत्रका गाउँहरूमा हात्तीले अन्नपात नोक्सान गर्नुका साथै आतंक मच्चाउन थालेपछि स्थानीय चिन्तित बनेका छ्न् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij