आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्याङ्जाको जिप दूर्घटना, २ जनाको मृत्यु, १७ घाइते, ३ जनाको अवस्था गम्भीर

  • प्रकाशित मिति : सोमवार, अशोज २५, २०७८



  • स्याङ्जा । वालिङ नगरपालिका मर्दीखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।

    वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको हो ।

    र्दुघटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ३२ वर्षीय गंगा पल्ली र ७७ वर्षीय दल बहादुर पल्ली रहेका छन् ।

    त्यस्तै गल्याङ नगरपालिका का ५५ वर्षीय लिला कुमारी पल्ली, ४ वर्षीय करिष्मा थापा र २ बर्षे अर्चल विक गम्भीर घाईते भएका छन् ।

    जीप सडकदेखि करिव ५० मिटर तल खसेको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij