आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भोलीदेखि हिमाली क्षेत्रमा हिमपात हुन सक्छ : मौसमविद्

  • प्रकाशित मिति : आइतवार, अशोज ३१, २०७८



  • काठमाडौं । देशका अधिकांश ठाउँमा मौसम बदली भएको छ । नेपालबाट मनसुन बाहिरिएसँगै केही दिनदेखि सफा रहको मौसम आज फेरी बदलीएको हो ।

    मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका धेरै ठाउँमा आज बिहान हल्का वर्षा भएको छ । भोलीदेखि हिमाली क्षेत्रमा हिमपात हुनसक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।

    भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आंशिकदेखि सामान्य बद्ली भएको हो । देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएकाले हुस्सु लाग्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने जस्ता गतिविधि पनि हुनसक्ने जनाईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij