प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७८
पाल्पाको काली गण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिकामा–८ भुजातमा पर्ने कालीगण्डकी नदी किनारमा अन्दाजी ४०÷४५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले बताएको छ । शव नदीले बगाएर ल्याएको अनुमान गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij