आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७८



  • सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
    जिल्लाको बनगाड कुपिण्डे ११ गराका ६० बर्षका लिले बुढालाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
    बुढा आज दिउसो करिब साढे १२ बजेको समयमा धान काटन जाँदा संग्रही खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरी प्रमुख गोबिन्द थापाले बताए ।  खोलाले बगाएका बुढालाई स्थानियलेे  उद्धार गरे पनि  मृत्यु भएको उनले  बताए ।  बुढाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij