आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

वर्षाका कारण सिन्धुलीगढी सडक अवरुद्ध हुँदा कठिन

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७८



  • सिन्धुली । अबिरल वर्षाका कारण सिन्धुलीको सिन्धुलीगढी–चपौली–चालिसे सडक अवरुद्ध हुँदा आवत जावत र तरकारी ढुवानीका लागि कठिनाई भएको छ ।

    सुनकोशी गाउँपालिका धोद्रेमा ठुलो पहिरो गएका कारण सो सडकमा यातायातका साधनहरु संचालन हुन नसकेका हुन् । प्रादेशिक सडक डिभिजन कार्यालयले पहाडी क्षेत्रमा सडक विस्तार गर्ने क्रममा जथाभावी रुपमा भत्काउने र अनियन्त्रित दोहन गर्न थालेपछि वातावरणीय विनास र भुक्षयको समस्या बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij