आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

टिपरका कारण विद्यालय आवात जावतमा समस्या, शिक्षक-विद्यार्थी आन्दोलित

  • प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७८



  • काभ्रे, मंसिर ५ । टिपरका कारण विद्यालय आवात जावतमा समस्या भएको भन्दै काभ्रेको पनौतीका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् ।

    पनौतीको मुख्य राजमार्ग हुँदै अत्याधिक मात्रामा टिपर गुड्ने गति तीव्र भएका कारण दुर्घटना बढेको उनीहरुको भनाई छ ।

    टिपरका कारण सो क्षेत्रमा पछिल्लो समय दुर्घटना समेत बढेका छन् । विद्यनलय समयमा टिपरका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न उनीहरुले नगरपालिकासँग माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij