आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिन्धुलीमा आगलागी, ५ करोडको क्षति

  • प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७८



  • सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलीमाढीको रातमाटामा गएराति आगलागि हुँदा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । शाह स्टोरमा बिद्युत सर्ट हुँदा आगलागि भएको थियो । आगलागीबाट २० वटा गोदाममा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    स्थानिय वासिन्दा, सुरक्षा निकाय र तीनवटा बारुण यन्त्र परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो । सदरमुकाममा एउटा मात्र वारुण यन्त्र हुँदा तत्काल आगो निभाउन नसकिएकाले क्षति बढी भएको बताइएको छ ।

    जिल्लाकै दुधौली र रामेछापबाट बारुण यन्त्र मगाएर आगो नियन्त्रण गर्दा ५ घण्टा लागेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij