आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात

  • प्रकाशित मिति : आइतवार, पुस ११, २०७८



  • पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । शनिबार बेलुका वर्षासहित हिमपात सुरु भएको हो । जिल्लाका फालोट, चारराते, चिवाभञ्याङ लगायतका क्षेत्रमा हिउँ परेको छ । हिमपात कारण पाँचथरका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

    हिमपात भएको कारण चिवा भञ्जाङ, चारराते, याङवरको लामपोखरी क्षेत्रमा रहेका सिमा सुरक्षाका लागि बसेका सशस्त्र प्रहरीहरुलाई समेत समस्या भएको छ ।

    उच्च पहाडी क्षेत्रमा पशुपालन गर्ने कृषकहरुको जनजीवन पनि प्रभावित भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै सदरमुकाम फिदिम सहित जिल्लाका अधिकांश क्षेत्रमा चिसो बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij