आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

धनकुटामा अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, माघ १९, २०७८



  • धनकुटा । धनकुटामा गएराति अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

    धनकुटा नगरपालिका ७ जिरोप्वाइन्टबाट धनकुटा बजार तर्फ जादै गरेको मे १ ह ४४७४ नम्बरको अटो दुर्घटना हुदाँ धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ घर भई धनकुटा नगरपालिका–७ बस्ने ६० बर्षीय लालबहदुर दर्लामी मगर रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

    घाईते मगरको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij