आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बुटवलमा घरमा आगलागी हुँदा ६० लाखको क्षति

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १५, २०७८



  • १५ फागुन, बुटवल । बुटवलमा एक घरमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) स्थित हकिम मियाको साढे २ तले घर र घरमा रहेको रेष्टुरेन्टमा दिउँसो भएको आगलागी भएको हो ।

    इलाका प्रहरी कार्यलय बुटवलका अनुसार टिनले छाएको पुरानो घरमा विद्युत सर्ट हुँदा आगलागी भएको हो ।

    आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाका चार वटा दमकल, स्थानीय र प्रहरीले दुई घण्टापछि साँझ ६ बजेतिर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

    आगलागीका कारण जोडिएको पक्की घर पनि चर्किएको डीएसपी केसीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij