आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अमलाको सेवन स्वास्थ्यका लागि लाभदायक, यस्ता छन् चमत्कारी फाइदाहरु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १६, २०७९



  • काठमाडौँ। अमलामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। यस्तो अवस्थामा यदि कसैले दिनहुँ अमलाको सेवन गर्छ भने मुटु रोगबाट बच्न सकिन्छ। अमलामा पाइने भिटामिन सीले एथेरोस्क्लेरोसिस जस्ता रोगलाई पनि शरीरबाट टाढा राख्छ, जसमा फ्याट, कोलेस्ट्रोल जस्ता फोहोर पदार्थ रक्तनलीमा जम्मा हुन थाल्छ।

    मुखमा अल्सरको समस्या भएका मानिसका लागि अमला निकै फाइदाजनक हुन्छ। यस्ता व्यक्तिले अमलाको जुस सेवन गर्नुपर्छ । यसका साथै अमलाको सेवनले दाँत र गिजालाई बलियो बनाउँछ।

    अमला शरीरको रोग प्रतिरोधी क्षमता बढाउने रामबाण उपाय हो। यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। जाडोमा अमलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।

    अमलामा क्रोमियम पनि पाइन्छ, जसको सेवनले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ। अमलाको सेवन मधुमेहका बिरामीका लागि पनि निकै फाइदाजनक हुन्छ।

    अमलामा यस्ता तत्व हुन्छन्, जसमा रगत सफा गर्ने गुण हुन्छ। यसले अनुहारमा आउने डन्डीफोहर मात्र नभएर अन्य समस्या हटाउन पनि निकै मद्दत गर्छ। अनुहारको छाला दागरहित मात्र नभएर चम्किलो पनि बनाउने गर्दछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij