शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जिएसएम तथा सिडिएमए ग्राहकलाई टेलिकमको सहुलियत डाटा प्याकेज

  • प्रकाशित मिति : शनिबार, माघ २२, २०७३



  • नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए नेटवर्कमा प्रिपेड तथा पोष्टपेड सेवाग्राहीका लागि सहुलियत दरका विभिन्न डाटा प्याकेज ल्याएको छ।
    जिएसएम नाइट डाटा प्याकेजअन्तर्गत राति १० बजेदेखि ६ बजेसम्म ५ सय एमबि डाटा ४० रुपैयाँमा, १२ सय एमबि डाटा ८५ रुपैयाँमा, उपलव्ध गराउने टेलिकमले जनाएको छ। ५ सय एमबि डाटाको अवधि ७ दिन र १२ सयको १५ दिन रहने छ।
    जिएसएम अफरअन्तर्गत १ सय ३० रुपैयाँमा ७ दिने अवधिका लागि २ सय एमबि डाटा प्रयोग गर्दा २ सय एमबि नै बोनस दिने कम्पनीले जनाएको छ।
    सोही अफरअन्तर्गत ३ सय रुपैयाँको १५ दिने अवधिको ५ सय एमबि डाटामा ५ सय एमबि नै बोनस दिइने कम्पनीले जनाएको छ।
    टेलिकमका अनुसार सिडिएमए डाटा अफरअन्तर्गत ७५ रुपैयाँमा ७ दिने अवधिको २ सय एमबि डाटामा त्यति नै बोनस र १ सय ७५ रुपैयाँमा १५ दिने अवधिको ५ सय एमबि डाटामा पनि त्यति नै बोनस ग्राहकले पाउनेछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij