शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पोष्टपेडलाई ४ जिबी प्रिपेडलाई ४ सय एमबीमात्र!

  • प्रकाशित मिति : सोमवार, माघ २४, २०७३



  • नेपाल टेलिकमले पुस १७ गते नेपालमै पहिलोपटक फोरजी सेवाको शुरुवात गरेको थियो । काठमाडौं र पोखराबाट मात्र शुरु गरिएको उक्त सेवा पोष्टपेड ग्राहकहरुका लागिमात्र थियो ।
    पोष्टपेडका ग्राहकहरुलाई टेलिकमले माघ १८ गतेसम्म सेवा सुचारु गर्नेहरुलाई प्रत्येक दिन १ जिबीका दर ४ जिबी डाटा निशूलक उपलब्ध गराउने अफर ल्याएको थियो ।
    तर माघ २२ गते प्रिपेडमा सुरु भएको फोरजीका ग्राहकहरुलाई भने त्यस्तै प्रकारको अफर ४ सय एमबीमात्र टेलिकमले उपलब्ध गराएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij