शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बुटवलमा दुर्घटनामा परि दुई जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २१, २०८०



  • बुटवल उपमहानगरपालिका–१२ तामनगरमा शनिबर साँझ बसले ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा परी सख्त घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको बसले उनीहरु चढेको मोटरसाइकललाई तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक ठक्कर दिएको थियो ।

    दुघटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij