शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यार्सागुम्बा संकलन घट्दो, तनावमा बझाङवासी

  • प्रकाशित मिति : आइतवार, असार ३१, २०८०



  • बाझाङ । बाझाङको सुर्मा गायँपालिका-१ का जहरी बोहरालाई धेरैपटक भारतको विभिन्न शहरमा गएर मजदुरी गरेको सम्झना ताजै छ ।

    उनी परिवारको भविष्यलाई लिएर रोजिरोटीका लागि धेरै पटक भारत धाए । तर, पनि दैनिक गुजरा चलाउन बाहेक केही गर्न सकेनन् ।

    तर, २०५८ सालदेखि भने जब आफ्नै जिल्लाका हिमाल तिर गएर यार्सागुम्बा र अन्य जरीबुटी संकलन गर्न थाले, त्यसपछि भने उनको जिवनस्तर धेरै सुध्रियो । छोराछोरीलाई राम्रोसँग पढाउन पाए, सदरमुकाम चैनपुरमा घर बनाए । धनगढीमा जग्गा किने ।

    साइपाल गायँपालिकाका बमबहादुर बोहरालाई पहिला एक छाकको जोहो गर्न पनि निकै समस्या हुन्थ्यो । यार्सागुम्बा र जरिबुटी संकलन गर्न थालेपछि उनको जिवनस्तर पनि धेरै नै फेरियो ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij