प्रकाशित मिति : आइतवार, साउन २०, २०८१
काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्मा कुमारी केसीले जितेकी छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा आश्मा कुमारी केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन् ।
त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत जितेकी छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij