शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बडादशैंको टीका आज पनि लगाइँदै

  • प्रकाशित मिति : आइतवार, अशोज २७, २०८१



  • काठमाडौं । आज आश्विन शुक्ल पक्षको एकादशी तिथि । बडादशैंको टीका आज आइतबार पनि लगाइँदैछ ।

    आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म (नवरात्रमा) नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि छ । दशैंको टीका आशीर्वाद थाप्न टाढा हुने आफन्तहरु आजबाट आश्विन शुक्ल पूर्णिमासम्म मान्यजन, मामाघर, ससुराली, आफन्तको घरमा जाने गर्छन् ।

    दशैंको टीका लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जनपछि समाप्त हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij