शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ९ जना घाइते

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ४, २०८१



  • डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई महिलाको घटनास्थलमै मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ।

    परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जिप दुर्घटना भएको हो। कञ्चनपुरको महेन्द्रनगरबाट सलेना आउँदै गरेको लु१ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

    घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि धनगढी लगिएको प्रहरीको भनाइ छ। मृतक र घाइतेको सनाखत हुन सकेको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij