शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एचएच बजाजको नयाँ शोरुम पाल्पामा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • पाल्पा ।  एचएच बजाजले सुविधा सहितको शोरुम मनकामना अटो वक्र्स पाल्पाको रामपुर–७ मा संचालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम मनकामना अटो वक्र्स पाल्पाको रामपुर–७ मा संचालनमा ल्याएको जनाएको छ ।

    नयाँ शोरुम शुभारम्भ गर्दै  एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले पाल्पामा नयाँ शोरुम संचालन गर्न पाएकोमा खुशी व्यक्त गरे ।

    उनले ग्राहकहरुको बढ्दो मागका कारण पाल्पामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएकोे बताए । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij