शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाङमा एक जना मोटरसाइकल सवार युवाको ट्रकको ठक्करबाट मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, पुस २, २०८१



  •  

    बर्षात क्षेत्री,दाङ। दाङको भालुवाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना युवाको मृत्यु भएको छ ।

    हिजो राप्ती गाउँपालिका वडा नम्बर २ मा पर्ने कटेस नालामा पुर्व-पश्चिम राजमार्गमा सुर्खेतबाट भैरहवा जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले बिपरित दिशातर्फबाट आउँदै गरेको रा. ८. प.४१४६ नम्बरको मोटरसाईकिललाई ठक्कर दिँदा मोटर साईकिल चालक राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर बस्ने १८बर्षको सोनु गुरुङ घाईते भई उपचारको लागी भालुवाङ अस्पताल पठाईएको र उपचारको क्रममा बेलुकी ७ बजे डाक्टरले मृत घोषणा गरेको थियो । ट्रक र ट्रक चालक रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नम्बर ५ बस्ने ४१ बर्षीय सोम तामाङ प्रहरीको नियन्त्रणमा रहेको घटना बारे थप अनुसन्धान कार्य भई रहेको,जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ताDSP ईश्वर थापाले जानकारी दिनुभयो  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij