शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, माघ ८, २०८१



  • काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा मोटरसाइकलमा सवार दवै जनाको मृत्यु भएको हो । उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij