प्रकाशित मिति : बिहिबार, माघ १७, २०८१
बर्षात क्षेत्री,दाङ।नेपाल पुलिस स्कुल घोराही दाङको “४० औँ वार्षिकोत्सव समारोह २०८१” को पावन अबसरमा भब्य/सभ्य रुपमा सम्पन्न गर्नको लागि आज चौथो दिन रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।





नेपाल जुनियर रेडक्रस सोसाईटी जिल्ला शाखा , दाङसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला .ट्राफिक प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी कर्मचारीहरु र नेपाल पुलिस स्कुल गुलरियामा कार्यरत शिक्षक, प्रहरी कर्मचारी, अभिभावक अनि सर्वसाधारण गरी जम्मा ५८ जनाले रक्तदान गरी कार्यक्रम समापन गरिएको हो।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij