शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बागमतीसहित ३ प्रदेशमा दिउँसाे र राति वर्षाको सम्भावना

  • प्रकाशित मिति : बिहिबार, अशोज २३, २०८२



  • काठमाडाैं । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भू-भागका केही स्थानहरूमा पश्चिमी वायूको प्रभाव परेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साथै बाँकी भू-भागमा भने मनसुनी र स्थानीय वायूको कमजोर प्रभाव रहेको हाे ।

    त्यस्तै, बिहीबार दिउँसाे भने कोशी प्रदेश लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। बाँकी भू-भागमा भने मुख्यतया माैसम सफा रहने भएकाे हाे। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थान हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

    त्यस्तै, बिहीबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे हाे । साथै बाँकी भू-भागमा भने मुख्यतया सफा रहने भएकाे छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij