शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज विश्व मानसिक स्वास्थ्य दिवस

  • प्रकाशित मिति : शुक्रबार, अशोज २४, २०८२



  • काठमाडौँ। मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने मुख्य उद्देश्यका साथ आज (असोज २४ गते) विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ। सन् १९९२ देखि मनाउन थालिएको यो दिवसले ‘मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने’ वास्तविकतालाई बोध गराउँदै आएको छ।

    यो दिवसले विशेष गरी प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्काल जस्ता सङ्कटमा परेका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श दिने र उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ।

    संयुक्त राष्ट्रसङ्घले हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउने तर्फ लाग्न राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरू सहित सबैलाई एकताबद्ध भएर काम गर्न आह्वान गरेको छ।

    विश्व स्वास्थ्य सङ्गठनले ‘मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न आफ्ना सदस्य राष्ट्रका सबै नागरिकलाई आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij