मङ्लबार, अशोज २७, २०८३ | Tuesday 13th October 2026

प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ

  • प्रकाशित मिति : सोमवार, अशोज २६, २०८३



  • काठमाडौँ । बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन् । उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

    विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी विवादका क्रममा प्राचार्य पण्डितमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । भर्नासम्बन्धी विषयमा प्राचार्यले म्याद सकिएको जवाफ दिएपछि विवाद उत्पन्न भएको बताइएको छ ।

    विद्यालयको प्राङ्गढमा नै प्राचार्यमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । सार्वजनिक भिडियोमा एक युवकले प्राचार्य पण्डितसँग विवाद गर्दै कुरा नमिलेपछि मुक्का र लात्ती प्रहार गरेको देखिन्छ । सो घटनालाई शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीर रूपमा लिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः IGP कार्की
    अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’
    बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
    आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
    देशका हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
    बाढी-पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित: गोरखा-धादिङ सडक पूर्ण अवरुद्ध
    नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
    प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
    DIGP ओम अधिकारीद्वारा इलाका प्रहरी कार्यालय कोल्हवीको निरीक्षण तथा समसामयिक विषयमा अन्तरक्रिया
    महाकाली नदीमा बगेर सशस्त्र प्रहरीका असई बेपत्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Presenetljivo je, da lahko način priprave bolj vpliva na okus kot drage sestavine. To spoznanje je vredno podrobneje raziskati. znanci svetujejo kruh, a pomaga nekaj drugega Spregledana vlaga za stabilno peno Na prvi pogled se zdi, da je za uravnotežen obrok potrebnega veliko časa. V resnici zadostuje nekaj svežih sestavin, malo domišljije in preprost postopek, ki ohrani okus ter hranilno vrednost.