आइतवार, कार्तिक २, २०८३ | Sunday 18th October 2026

सशस्त्र प्रहरीद्वारा सर्लाहीमा १७ लाख १४ हजारको अबैध सामान पक्राउ

  • प्रकाशित मिति : शनिबार, कार्तिक १, २०८३



  • बिनिता शर्मा,काठमाडौ । सशस्त्र प्रहरीले सर्लाहीमा १७ लाख १४ हजारको अबैध सामान पक्राउ गरेको छ।
    सशस्त्र प्रहरी बल नेपालले सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्बर ५, भगवानपुरमा रहेकोे सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. मधुवनीबाट खटिएको मोबाइल गस्ती टोलीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको २० बोरा जगदम्बा सिमेन्ट, अन्दाजी २ टन सेतो रङको एल्मुनियम सिल्ली र ट्र्याक्टरको ट्रेलरसहित मूल्य रु. १७लाख १४ हजारको अबैध सामान बरामद गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको, सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रबक्ता नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा सर्लाहीमा १७ लाख १४ हजारको अबैध सामान पक्राउ
    पत्रकार श्रेष्ठ फर्किए घर, पन्त प्रेस काउन्सिल जाने
    कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा तालिम प्राप्त डग (K-9) सहित सशस्त्र प्रहरी बल, नेपालको निगरानी विस्तार
    कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा तालिम प्राप्त डग (K-9) सहित सशस्त्र प्रहरी बल, नेपालको निगरानी विस्तार
    गगन थापाको नेतृत्वमा कांग्रेसको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित, को–को बने सदस्य?
    उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट
    सरकारको कार्यप्रगति ब्रिफिङ: ६११ जनाको नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाही
    पुलिस ब्याटनमा प्रथम हुँदै SSP ज्ञानेन्द्र प्रसाद फुयाँल ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय प्रमुख’ घोषित
    बाढीले बगायो म्याग्दीको चर्चित तातोपानी कुण्ड, एक करोडको संरचना ध्वस्त
    खस आर्य सहमहामन्त्रीमा आचार्यको अग्रता, केसी १८१ मतले पछाडि

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij