प्रकाशित मिति : बिहिबार, कार्तिक ६, २०८३
नेपालमा भोटेकोशीमा आएको विनाशकारी आकस्मिक बाढीको प्रतिकार्यका लागि हानि तथा क्षतिको सम्बोधनसम्बन्धी कोष (एफआरएलडी) ले २ करोड १६ लाख अमेरिकी डलर स्वीकृत गरेको छ ।
कोषको पहिलो विशेष बोर्ड बैठकले नेपालका लागि २ करोड अमेरिकी डलर र अनुगमन शुल्कबापत १६ लाख अमेरिकी डलर स्वीकृत गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij