बिहिबार, मंसिर ४, २०८३ | Thursday 19th November 2026

DSP हरि बस्नेतलाई दमकबाट भव्यताका साथ विदाई

  • प्रकाशित मिति : बुधबार, मंसिर ३, २०८३



  • सर्वोच्च अदालत सुरक्षा इकाई, काठमाडौंमा सरुवा हुनुभएका इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (DSP) हरिबहादुर बस्नेतलाई बिदाइ गरिएको छ।
    दमकमा कार्यरत रहँदा उहाँले निर्वाह गर्नुभएको जिम्मेवारी तथा कार्यसम्पादनको स्मरण गर्दै प्रहरी कर्मचारीहरूले उहाँको आगामी कार्यक्षेत्रको सफलताको शुभकामनासहित बिदाइ गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    राजस्व चुहावटमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद तोकिएका श्रीवास्तव पक्राउ
    DSP हरि बस्नेतलाई दमकबाट भव्यताका साथ विदाई
    वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- IGP डा. मनोज कुमार केसी
    DIGP दिपेन्द्र जिसीद्वारा पर्वत प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन
    कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी
    सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
    कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
    जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु
    देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा रुपन्देहीबाट थप तीन जना पक्राउ
    उपत्यकामा ५१२ जना सवारी चालक कारबाहीमा, मापसे गर्ने बढी

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij