मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

संसद विघटनको हल्ला निराधार : माओवादी

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • काठमाडौं । माओवादी केन्द्रले संसद विघटन हुने भनि आएको हल्ला निराधार भएको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्चण्डले संसद विघटन गर्न लागेको विषय सामाजिक संजालमा आएपछि माओवादीले आफ्नो धारणा बाहिर ल्याएको छ ।
    ‘चुनाव कुनै पनि हालतमा हुन्छ । संसद विघटनो हल्ला फैलाइएको छ । यो गलत छ । प्रधानमन्त्रीको राजीनामाको हल्ला पनि निराधार छ । ’ माओवादी केन्द्रको प्रवत्ता पम्फा भुसालले भनिन्, ‘प्रतिगमनकारी, षडयन्त्रकारी, परिवर्तन नचाहनेले हल्ला फैलाएका छन् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij