प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४

नेपाल दुर संचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले बजारमा ९८ प्रतिशत बजार हिस्सा रहेका यी दुई कम्पनीका मात्रै एक करोड २४ लाख सिमकार्ड प्रयोग विहीन अर्थात निष्कृय छ । बजारमा वितरण भएका ३ करोड २४ लाख सिमकार्डमध्ये २ करोडमात्रै प्रयोगमा छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी सिमकार्ड प्रयोगविहीन हुनेमा नेपाल टेलिकम छ । टेलिकमको प्रयोगविहीन सिमकार्डको संख्या ६९ लाख रहेको छ । एनसेलको प्रयोगविहीन सिमकार्ड ४१ लाख रहेको देखाउँछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij