मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

ललितपुर महानगरको १० वडाको मत गणना सम्पन्न

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ४, २०७४



  • ललितपुर । ललितपुरका २९ वडामध्ये १० वडाको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार ललितपुर महानगरपालिका वडा नं. १को वडाअध्यक्षमा नेपाली कांग्रेसका निर्मल तण्डुकारले ६९२ मत प्राप्त गरेका छन् ।

    वडा नं. २ मा एमालेका राजेशकुमार महर्जनले १८३८, ३ का एमालेका श्रीगोपाल महर्जनले १७०६ र ४ मा एमालेका नारायण केसीले ११७३ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी ५ मा एमालेका विकासमान श्रेष्ठले ६४३, ६ का कांग्रेसका हिटलर शाक्यले ११४८, ७ मा कांग्रेसका कुलबहादुर महर्जनले १८५८, ८ का कांग्रेसका हेम महर्जनले १०३४ र ९ का कांग्रेसका राजु महर्जनले ११७० र १० का नरसिंह महर्जन जो स्वतन्त्रबाट उठेका थिए उनले ६९१ मत प्राप्त गरी स्थानीय निर्वाचनमा विजयी भएका छन् ।

    यसरी हेर्दा १० वडामध्ये ५ वटा वडामा कांग्रेस, एउटामा स्वतन्त्र र ४ वटामा एमालेका वडाध्यक्षले जितेका छन् । लपुमनपामा जम्मा २९ वडा छन् । हालसम्म १० वडाको मात्रै मत गणना सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij